काठमाडौँ, कात्तिक ४ गते । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आइतबार साँझ ५ बजे बस्ने भएको हो ।

आजको बैठकमा समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचन, सरकारको सय दिने समीक्षाका सम्बन्धमा छलफल हुने बताइएको छ ।