फाइल तस्वीर
काठमाडौँ, असोज २१ गते ।
मन्त्रीपरिषद्को बैठक अहिले बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अहिले अपरान्ह ५ बजे मन्त्रीपरिषद् बैठक बस्न लागेको हो ।

अहिले बस्न लागेको मन्त्रीपरिषदको बैठक नियमित बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्दै आएर बैठक आज प्रधानमन्त्रीले आफ्नो सरकारी निवास बालुवाटारमा राख्नुभएको छ ।