काठमाडौँ, असोज ६ गते । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौँबाट पक्राउ गरेको छ । गोर्खा मिडिया नेटवर्कका सञ्चालक जोशीलाई पोखरा लैजाने तयारी रहेको प्रहरीले जनाएको छ ।