फाइल तस्वीर
काठमाडौँ, भदौ २० गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षामा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री तथा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

आजको मन्त्रिपरिषद्को बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन । प्रत्येक साताको बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।