काठमाडौँ, भदौ २ गते । राष्ट्रियसभाको बैठक सुरु भएको छ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको बैठक सुरु भएको हो ।

राष्ट्रिय सभा (सोह्रौँ अधिवेशन) बैठक संख्या – ३३, मिति २०८१ साल, भदाै २ गते