फाइल तस्वीरः मन्त्रिपरिषद्को बैठक ।
काठमाडौँ, साउन २२ गते । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मङ्गलबार अपहन्न ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

आजको बैठकमा मन्त्रिहरुले आ–आफ्ना मन्त्रालयको काम र गतिविधिबारे मन्त्रिपरिषद्ले सम्पादन गरिरहेका काम र काम गर्दैगर्दा आइपरेका समस्याबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्नेछन् ।

त्यस्तै, बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्तावमा छलफल गरी निर्णय हुने बताइएको छ ।