काठमाडौँ, साउन २१ गते । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा केहिबेर अघि सुरु भएको हो ।