फाइल तस्वीर
काठमाडौँ, साउन १५ गते । प्रतिनिधिसभाको आजको बैठक तोकिएको निर्धारित समयभन्दा केहीबेर ढिलो गरी भरखर सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो २ बजेबाट प्रतिनिधिसभाको चौंथो अधिवेशनको ४४ औं बैठक सुरु भएको हो ।