फाइल तस्वीर
काठमाडौँ, साउन १४ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आज सोमबारको बैठकमा सांसदहरुको प्रश्न र मन्त्रीहरुले सो प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।