काठमाडौँ, साउन १३ गते । सङ्घीय संसद् अन्तगर्त रहेको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा केहीबेर अघिमात्र बैठक सुरुभएको हो ।