फाइल तस्वीर ।

काठमाडौँ, साउन ८ गते । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । समितिको बैठक आज मङ्गलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने तय गरिएको हो।

आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।