काठमाडौँ साउन ६ गते । संघीय संसदअन्तर्गत रहेको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा जारी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आज आइतबार विश्वासको मत लिन लाग्नुभएको हो ।