फाइल तस्वीर
काठमाडौँ, साउन १ गते । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । राष्ट्रियसभा अन्तर्गत रहेको उक्त समितिको बैठक आज मङ्गलबार बिहान बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आज बस्ने बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको जनाइएको छ ।