फाइल तस्वीर
काठमाडौँ, असार २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका मन्त्रीहरुले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै ती मन्त्रालयहरुको जिम्मेवारी आफुले लिनुभएको छ । एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि हिजो एमालेका मन्त्रीहरुले हिजो बेलुका प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको थियो ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले रिक्त सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिनुभएको छ । एमालेबाट मन्त्री बन्नुभएका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन मन्त्री पदम गिरीलगायत आठै जनामन्त्रीहरुले संयुक्तरुपमा प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउनुभएको थियो । अल्पमतमा परेको सरकारबाट जनता समाजवादी पार्टी पनि बाहिरिने तयारी गर्दैछ ।