प्रतिकात्मक तस्वीर

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहीबार बिहान ७ बजेर ३८ मिनेट जाँदा जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।