तस्वीरमा प्रतिनिधिसभाको बैठक ।
काठमाडौँ, जेठ २० गते । प्रतिनिधिसभाको बैठक सुरुभएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरुभएको हो ।

आज आइतबार बसेको यस बैठकमा जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को आय व्यय(बजेट) माथिको प्रस्तावमा सांसदहरुले छलफल गर्नुभएको छ ।