फाइल तस्वीर
काठमाडौँ, असार ९ गते । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकको विशेष समयमा अहिले सांसदहरुले विभिन्न जनसरोकारका विषय राखिरहनुभएको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।