फाइल तस्वीर
काठमाडौँ, असार ५ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बुधबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी भइरहेको छ ।