फाइल तस्वीर
काठमाडौँ, असार ४ गते । प्रतिनिधिसभाको बैठक जारी छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेटमाथिको छलफल चलिरहेको छ । प्रतिपक्ष दलका सांसद्हरुले विनियोजित बजेटमाथि छलफल गर्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभएको छ ।