काठमाडौँ, जेठ १५ गते । सरकार आज सार्वजनिक गरेको बजेटमा पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ ।अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दा अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको बताउनुभएको हो ।

‘कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाएको अर्थमन्त्री पुनले बजेट भाषणमा उल्लेख गर्नुभएको हो ।