फाइल तस्वीर
धनुषा, जेठ ११ गते । कान्तिपुर मिडि ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले तीन दिन म्याद थपेको हो ।

नागरिकता प्रकरणमा गिरफ्तार भएका सिरोहियाको बयान लिनेक्रम जारी छ । नागरिकताको बारे अनुसन्धान भइरहेकोले सञ्चार व्यवसायी सिरोयियालाई थप तीन दिन अझै हिरासतमा राखिने भएको छ ।