काठमाडौँ — प्रतिनिधिसभाको बैठक भोली बुधबारसम्मका लागि स्थगित गरिएको छ । आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली काङ्ग्रेसले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग दो¥याएपछि सदन अवरुद्ध भएको हो ।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गर्नुभएको बैठक विशेष कारण देखाई सूचना टाँस गरेर भोलि विहान ११ बजे बस्ने गरी निर्धारण गरिएको हो ।