काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ पेश भएको छ ।

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेश गर्नुभएको हो । प्रस्तुत प्रतिवेदनमा सांसदहरुको भावनालाई अधिकतम समेट्ने प्रयास गरिएको सभापति खतिवडाले बताउनुभयो ।