फाइल तस्वीर
काठमाडौं — ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूद्वारा सर्वोच्च सदालतमा दायर गरेको मुद्दामा आज कारण देखाउ आदेश जारी छ ।

उक्त प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको रिटमा शुक्रबार न्यायाधिश डा कुमार चुडालको इजलासले गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो ।