तस्वीरः अर्थमन्त्री डा.प्रकाशशरण महत प्रतिनिधिसभा बैठकमा ।
काठमाडौं — प्रतिनिधिसभाको बैठक केहीवेर अघि सुरुभएको छ । आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि सांसदहरुले उठाएउनु भएको प्रश्नको जवाफ दिंदैहुनुहुन्छ ।
प्रतिनिधिसभा आजको बैठक सुरुभएसँगै अर्थमन्त्री महतले जवाफ दिइरहनुभएको छ ।