तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठक ।

काठमाडौं — मन्त्रिपरिषद्को बैठक सुरुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

हप्ताको दुई दिन सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद्को बैठक केही समयदेखि हप्तामा एक दिन मङ्गलबारमात्रै मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ । आजको बैठक नियमित विषयवस्तुमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।