फाइल तस्वीरः मन्त्रिपरिषद्को बैठक ।

काठमाडौं : मन्त्रिपरिषद्को बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपरान्ह चार बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।


मन्त्रिपरिषद्को आजको बैठक नियमित बैठक भएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।