काठमाडौं — प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्ना धारणा राखिरहनुभएको छ ।

प्रतिनिधि सभा बैठक, २०८० जेठ ८ गते साेमबार

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि सांसदहरुले संशोधन प्रस्ताव समेत दर्ता गराउनुभएको छ ।