काठमाडौं – शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न विज्ञापन खुला गरेको हो ।

आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवाहरुबाट आज चैत ९ गतेदेखि अनलाइन दरखास्त पेश गर्न सकिने जनाएको छ । आयोगले ६ हजार १३ जना प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि विज्ञापन गरेको हो ।

यहाँबाट दिनुहोस आवेदन :

bigyapan.jpg