काठमाडौं — प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । हिजो मङ्गलबार साँझ १ सय ३९ प्रहरी निरीक्षकको काज सरुवा गरेको हो ।
समय पुगेका प्रहरी निरीक्षक प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरिएको हो।
हेर्नुहोस् सूचीः