नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको प्रतिनिधिसभा बैठक । फाइल तस्वीर

काठमाडौं — सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुँदैछ ।