साङ्केतिक तस्वीर

काठमाडौं — आज बिहानै ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको शक्तिशालि भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का ताप्लेजुङ र आसपासको जिल्लामा महशुस गरिएको छ ।