चितवन — नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आईतबार पोखरामा भएको जहाज दुर्घटनामा निधन हुनुभएका महासङ्घका केन्द्रीय सदस्य त्रिभूवन पौडेलसहितका यात्रुहरुको सम्झनामा आज सोमबार दीप प्रज्वलन गर्दैछ ।
०२ माघ २०७९, सोमबार