काठमाडौं — नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । केही दिनअघि मात्र चीनबाट आएका राजदूत चेन सङले शुक्रबार राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको हो ।

चिनियाँ राजदूत चेनले ओहोदोका प्रमाणपत्र बुझाउँदा राष्ट्रपति कार्यालयले उच्चपदस्थ सरकारी अधिकारीसहितलाई समेटेर समारोहको आयोजना गरेको थियो ।

No description available.