काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङुघका अनुसार हिजो बुधबार तोलामा १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बिहीबार तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको हो ।


यस्तै तेजावी सुन तोलामा १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।