काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरुको सूची प्रकाशन गरेको छ ।

आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित भएका ११० सांसदहरूको तस्वीर र ठेगानासहितको विवरण सार्वजनिक गरेको हो ।
हेर्नुहोस् सूचीसहित: