काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा अहिले अपराह्न ३ बजेका लागि बैठक बोलाइएको हो ।
बालुवाटार स्रोतका अनुसार अहिले बस्ने मन्त्रिपरिषद्को बैठकमा महिनौं देखि रोकिएका दर्जनौं नियमित एजेण्डाबारे छलफल हुने बताइएको छ ।