फाइल तस्वीर


काठमाडौं – काठमाडौको निर्वाचन क्षेत्र नम्बर –४ को पछिल्लो मत गणनाको परिणामअनुािर नेपाली काङ्ग्रेसका महामन्त्री एवम् गठबन्धनका साझा उम्मेदवार गगनकुमार थापा अग्रतास्थानमा हुनुहुन्छ । थापाका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजन भट्टराई दोस्रो स्थानमा हुनुहुन्छ ।


काङ्ग्रेसका उम्मेदवार थापाले १७ हजार ५१६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका राजन भट्टराई ११ हजार ९४८ मत रहेको छ । उहाँहरु दुई जनाबीचको मत अन्तरमा गगनकुमार थापा ५ हजार ५६८ मतले अगाडि रहनुभएको छ ।