चितवन – सत्ता गठबन्धनले आज चितवनमा चुनावीसभा आयोजना गर्ने भएको छ ।
सो चुनावी सभालाई प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

चुनाव नजिकिँदै जाँदा नेताहरू देश दौडाहामा रहेका छन् ।