काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेट गर्नुभयो ।
![](https://nawasancharonline.com/wp-content/uploads/2022/11/Pro_Ktm_EU_ECN_MEETING-17-1-1024x683.jpg)
![](https://nawasancharonline.com/wp-content/uploads/2022/11/Pro_Ktm_EU_ECN_MEETING-19-1024x683.jpg)
उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।