फाइल तस्वीर


काठमाडौं – यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक १० गते बिहिबार बिहान ११ बजेर ३७ मिनेट जुरेको जनाएको हो।

सोमबार बसेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरूका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।

यस्तो छ भाइटीकाको उत्तम साइतको तालिकाः

tika-sait.webp