फाइल तस्वीर
काठमाडौं– एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताउनुभएको छ । उहाँले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गर्नुभयो ।
आज बिहीबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावलले जारी गरेको भनाइको पूर्णपाठ यस्तो छ ।