काठमाडौं – पाँचदलीय सत्ता गठबन्धनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएको छ । बुधबार गठबन्धनका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएका हुन् ।
![](https://shilapatra.com/uploads/editor/2022-10-12/101337654310931475_647792200203582_5501231853539996579_n.jpg)
साथै गठबन्धनले सर्लाही २ मा गठबन्धनका साझा उम्मेदवार महेन्द्र राय यादव रहेको स्पष्ट पारिएको छ ।