फाइल तस्वीर

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह दिन सुरु गरेको छ । आयोगले अहिले अपहन्न ४ बजेदेखि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह सुरु गरेको हो ।

आयोगले ४ बजेदेखि ७ बजेसम्म स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ ।