फाइल तस्वीर
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको छ ।

त्यसैगरी अपहन्न ३ बजेदेखि ५ बजेसम्म इच्छुक सर्वसाधारणले राष्ट्रपतिको हातबाट दशैंको टीका लगाउन सक्ने भएका छन् ।

President_Tika_Schedule1664449858.jpg