काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूले गरेका कार्यहरूको सूची र आगामी योजना सार्वजनिक गरेको छ । केही दिनअघि शिक्षामन्त्री देवेन्द्र पौडेलले कार्य तथा योजना सार्वजनिक गर्नुभएको हो ।


नेपालको संविधान, अनिवार्य शिक्षा सम्बन्धी ऐन तथा नियमावली, पन्ध्रौं योजनाले परिलक्षित गरेको शिक्षासम्बन्धी समष्टिगत उद्देश्य, राष्ट्रिय शिक्षा नीति एवम् शिक्षासम्बन्धी दिगो विकासको लक्ष्य समेतलाई दृष्टिगत गरी शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गरिने मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूची: