काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले पदभार ग्रहण गरेको १ सय दिन पूरा भएको अवसरमा श्वेतपत्र जारी गर्नुभएको छ । उहाँले यो अवधिमा आफ्नो नेतृत्वमा रहेको न्यायिक समितिले पुराना २४४ मुद्दामध्ये ५१ वटाको विवाद किनारा लगाएको जानकारी समेत गराउनुभएको छ ।


यस्तै, फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल गरेको, वडाहरूमा महिला सेल गठन गरिएको, करिब एक सय विभिन्न कार्यक्रममा सहभागी भएको जस्ता विषयलाई पनि उहाँले यस अवधिको उपलब्धिका रुपमा व्याख्या गर्नुभएको छ ।

हेरौं यस्तो छ उहाँको श्वेतपत्र: