काठमाडौं – कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले डेंगु र कोभिडका बिरामी बढ्न थालेपछि करारमा ४० जना नर्स माग गरेको छ । साथै सर्जिकल भवन सञ्चालनका लागि पनि जनशक्ति आवश्यक परेकाले ४० जना स्टाफ नर्स करार सेवामा पदपूर्ति गर्न लागेको अस्पतालले जनाएको छ ।

यसरी नियुक्ती भएका नर्सहरु लोकसेवाबाट पदपूर्ति भई आएपछि स्वत हट्ने अस्पतालले जनाएको छ ।

a909d6599a7123328f9201ca0954c01e.jpg