काठमाडौं – बाँके केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्लामा महसुस भएको थियो ।