काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनसँगै समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आएको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित एनइए अवार्ड २०७९ वितरण कार्यक्रममा प्रचण्डले युग सुहाउँदो नेपालको आफ्नै मोडलमा मुलुकलाई विकासको बाटो तर्फ अघि बढाउनुपर्ने र यसका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको हो ।

प्रचण्डले देशमा नयाँ राजनीतिक वातावरण अघि बढेको र यो सबैको निम्ति चासो र चिन्ताको विषय भएको जिकिर गर्नुभयो । अहिले राजनीतिक स्थायित्व, राष्ट्रिय एकताका साथ मुलुक समृद्धको बाटोमा अघि बढोस् भन्ने सबैको चाहना रहेको उहाँको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमानमा प्रकृति र इतिहासका गौरवहरूलाई सदुपयोग गरेर २१ औँ शताब्दीमा एकतासाथ विकासको गसमृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आएको छ : प्रचण्ड
प्रकृति र इतिहासका गौरवहरूलाई सदुपयोग गरेर विकासको गति लिन सक्नुपर्छ
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनसँगै समृद्ध नेपाल निर्माणका लागि सबै प्रतिबद्ध हुने बेला आएको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित एनइए अवार्ड २०७९ वितरण कार्यक्रममा प्रचण्डले युग सुहाउँदो नेपालको आफ्नै मोडलमा मुलुकलाई विकासको बाटो तर्फ अघि बढाउनुपर्ने र यसका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको हो ।

प्रचण्डले देशमा नयाँ राजनीतिक वातावरण अघि बढेको र यो सबैको निम्ति चासो र चिन्ताको विषय भएको जिकिर गर्नुभयो । अहिले राजनीतिक स्थायित्व, राष्ट्रिय एकताका साथ मुलुक समृद्धको बाटोमा अघि बढोस् भन्ने सबैको चाहना रहेको उहाँको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमानमा प्रकृति र इतिहासका गौरवहरूलाई सदुपयोग गरेर २१ औँ शताब्दीमा एकतासाथ विकासको गति लिन सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले अब एक पटक देशको आर्थिक समृद्धि र जनताले चाहेको जस्तो विकास गर्न आफू समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कला क्षेत्रमा समर्पित विभिन्न व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको थियो ।

ति लिन सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले अब एक पटक देशको आर्थिक समृद्धि र जनताले चाहेको जस्तो विकास गर्न आफू समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कला क्षेत्रमा समर्पित विभिन्न व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको थियो ।